प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति
onlinekhabar.com · Sun May 31 16:19:02 GMT 2026

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति नजाएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले बक्तव्य जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिले आत्मघाती काम गरेको जनाएको छ ।
Read full story at source (onlinekhabar.com)