काठमाडौं-मुग्लिन सडक सञ्चालन, गन्तव्यतर्फ लागे रोकिएका सवारीसाधन
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौं-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।
Read full story at source (lokaantar.com)