केरुङमा आएको बाढीको रहस्य खुलाउँदै थ्रीडी तस्बिर, हिमनदी भत्किएपछि ७ मिनेटमै सीमासम्म पुग्यो लेदो
clickmandu.com · Sat Aug 29 05:56:38 GMT 2026

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी लेदोसहितको बाढी कसरी सुरु भयो र यति तीव्र गतिमा केरुङसम्म कसरी पुग्यो भन्नेबारे चिनियाँ प्राविधिक अध्ययनले नयाँ तथ्य सार्वजनिक गरेको छ।
चीनको प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको थ्रीडी तस्बिर तथा प्राविधिक विश्लेषणले बाढीको बहाव उच्च हिमाली क्षेत्रमा भएको हिमनदी भत्किने घटनाबाट सुरु भएको देखाएको हो।
Read full story at source (clickmandu.com)