‘नानू, एकपटक आवाज देऊ न...’ बाढीपछि अनुजा सम्पर्कविहीन, परिवारको आँसु रोकिएन
barnanmedia.com · Sat Aug 29 05:52:21 GMT 2026

अनुजाको परिवारको बिलौना,' नानू, २ वर्षको बच्चा काखमा र ८ महिनाको शिशु कोखमा लिएर कसरी दौडियौ होला
कहाँ छौ तिमी? बा’हरू तिमीलाई खोज्न निस्किनुभएको छ। एकपटक आवाज देऊ न… हामी सकुशल छौ भन्ने खबरको प्रतीक्षामा छौँ।
Read full story at source (barnanmedia.com)