ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सकिने
clickmandu.com · Sat Aug 29 06:02:55 GMT 2026

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार विपद्का बेला सर्वसाधारणले सहज रूपमा राहत कोषमा योगदान गर्न सकून् भन्ने उद्देश्यले एपमार्फत प्रत्यक्ष सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको हो।
Read full story at source (clickmandu.com)