तनहुँको मादी पुलको काम धमाधम
barnanmedia.com · Wed Jul 15 23:47:59 GMT 2026

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको दमौलीमा निर्माण भइरहेको चार लेनको मादी पुलको भौतिक प्रगति ८६ प्रतिशत बराबर पुगेको छ । बाँकी कामका लागि ३०० दिन म्याद थप गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) आयोजनाले जनाएको छ ।
चालु आर्थिक वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्य राखिए पनि काम पूरा हुन नसकेपछि समय थप गरिएको हो । आयोजानाका अनुसार पुल निर्माणको म्याद २०८४ वैशाख १६ गतेसम्म कायम भएको छ ।
Read full story at source (barnanmedia.com)