कृषक सम्मानले बढायो कालीकोटका किसानको उत्साह
barnanmedia.com · Thu Jul 16 00:08:09 GMT 2026

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सञ्चालित ‘कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम’मार्फत कालीकोटका किसानलाई उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत तीन जना किसानलाई सम्मान गरेको हो ।
Read full story at source (barnanmedia.com)