धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित
khabarhub.com · Wed Jun 24 14:38:38 GMT 2026

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ ।
Read full story at source (khabarhub.com)