सप्तकोशीमा पानीको बहाब बढ्दो, २१ ढोका खुला
setopati.com · Thu Jul 16 00:32:44 GMT 2026

वर्षात् सुरु भएसँगै सप्तकोशीमा पानीको बहाव बढ्ने क्रम जारी छ।
बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ।
Read full story at source (setopati.com)