नक्कली भुटानी शरणार्थी प्र*करणमा पक्राउ परेका बेचन झा दुई वर्षपछि कारागार
barnanmedia.com · Thu Jul 16 00:17:17 GMT 2026

नक्कली भुटानी शरणार्थी प्र*करणमा पक्राउ परेका बेचन झा दुई वर्षपछि कारागारमुक्त भएका छन्।
सुन्धारा कारागारमा रहेका उनी बुधबार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि रिहा भएका हुन्। काठमाडौं जिल्ला अदालतले मंगलबार ठ*गी मु*द्दामा उनलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको स*जाय सुनाएको थियो। तर उनी तोकिएको सजायभन्दा बढी, करिब दुई वर्ष कैद भुक्तान गरिसकेकाले अदालतको आदेशअनुसार रिहा भएका हुन्।
Read full story at source (barnanmedia.com)