जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
nepalnews.com · Thu Jul 16 00:37:04 GMT 2026

ढोरपाटन। बागलुङको जैमिनी नगरपालिकाले पहिचान भएका १८ सुकुम्वासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएको छ।
जग्गा खरिद गरी घर निर्माण गरेर लालपुर्जा हस्तान्तरण गरेसँगै नगरभित्रको सुकुम्वासी समस्या समाधान भएको छ।
Read full story at source (nepalnews.com)