अन्नपूर्ण स्पाइकर किंग्समा मङ्गोलियाका उरानबायर अनुबन्ध
ratopati.com · Sat Aug 29 06:11:22 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि अन्नपूर्ण स्पाइकर किंग्सले मङ्गोलियाका राष्ट्रिय टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको छ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि टोलीले मङ्गोलियाका स्टार स्पाइकर उरानबायरलाई आफ्नो टोलीमा भित्र्याएको हो। उनको आगमनले टोलीको आक्रमणलाई थप बलियो, प्रभावकारी र सन्तुलित बनाउने विश्वास क्लबले लिएको छ।
Read full story at source (ratopati.com)