मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग
kendrabindu.com · Sat Aug 29 06:12:53 GMT 2026

काठमाडाैं । भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली र देवीघाट लगायतका क्षेत्रमा बाढीले पुर्याएको क्षतिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनरुत्थानका लागि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकम प्रदान गरेको हो।
Read full story at source (kendrabindu.com)