मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद
nagariknews.nagariknetwork.com · Thu Jul 16 00:51:47 GMT 2026

मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ।
थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब रु चार लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)