एकै दिन दुई भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी, १२.७५ करोड बिगो कायम
newsofnepal.com · Thu Jul 16 00:59:42 GMT 2026

–गैरकानुनी सम्पत्ति आर्जनमा २ वर्ष कैद, बराबर जरिवाना र पीडित राहत कोषमा ५१ लाख जम्मा गर्नुपर्ने
–आईटी खरिदमा ३.०८ करोड घुस लिएको ठहर, सजाय निर्धारणका लागि बिहीवार छुट्टै सुनुवाइ
Read full story at source (newsofnepal.com)