अर्जेन्टिनाले पनि फर्कायो इंग्ल्यान्डविरुद्ध गोल
barnanmedia.com · Thu Jul 16 00:53:34 GMT 2026
फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाले पनि गोल फर्काएको छ।
दोस्रो हाफको ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले इंग्ल्यान्डविरुद्ध गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्।
Read full story at source (barnanmedia.com)