विपन्न वर्ग लक्षित निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सयको उपचार
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य पोर्टलमार्फत उपचार सेवा लिनेको संख्या दुई हजार २०० नाघेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको सङ्ख्या बढ्दै गएको छ । शुरूमा १३ अस्पताल आबद्ध रहेकोमा अहिले यो संख्या २३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
Read full story at source (hamrakura.com)