म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी
nagariknews.nagariknetwork.com · Thu Jul 16 01:12:43 GMT 2026

यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण भएको छ।
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, पानी पुनरभरण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)