काठमाडौं-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
bishowkhabar.com · Sat Aug 29 06:19:14 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौं-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।
Read full story at source (bishowkhabar.com)