कञ्चनपुरकाे बेलौरीमा चार विद्यालय समायोजन, थप चार विद्यालयको कक्षा घटाइयो
shilapatra.com · Thu Jul 16 01:30:00 GMT 2026

कञ्चनपुरकाे बेलौरी नगरपालिकाले चार सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप चार विद्यालयमा कक्षा घटाउने (डाउनसाइजिङ) निर्णय गरेको छ ।
नगरपालिकाले विद्यालय समायोजन, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि–२०८३ अनुसार २८ असारमा बसेको कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको हो ।
Read full story at source (shilapatra.com)