भावनात्मक निर्भरताको जोखिम बढेपछि चीनद्वारा एआई साथी बोट नियमन
nepalnews.com · Thu Jul 16 02:02:27 GMT 2026
बेइजिङ । चीनले कृत्रिम बौद्धिकता (एआई)मा आधारित ‘साथी बोट’ (कम्प्यानियन बोट) प्रति बढ्दो भावनात्मक निर्भरता र सम्भावित जोखिमलाई सम्बोधन गर्न नयाँ नियमन व्यवस्था सार्वजनिक गरेको छ।
तीव्र गतिमा विस्तार भइरहेको एआई साथी सेवाको प्रयोगलाई व्यवस्थित गर्न चीनले बुधबार नयाँ नियम जारी गरेको हो । यस्ता एआई सेवाले ग्राहक सेवा, मानसिक स्वास्थ्य सहयोग, बालबालिका तथा वृद्धवृद्धाको हेरचाहलगायत क्षेत्रमा मानवीय व्यक्तित्व र संवादको अनुकरण गर्दै लोकप्रियता हासिल गरेका छन्।
Read full story at source (nepalnews.com)