पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
nepalnews.com · Thu Jul 16 01:58:44 GMT 2026

बागलुङ। पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ।
जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो।
Read full story at source (nepalnews.com)