महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
baahrakhari.com · Thu Jul 16 02:14:00 GMT 2026
काठमाडौं । संघीय संसद्अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ ।
Read full story at source (baahrakhari.com)