१३ देशका राजदूत पदका लागि तीन हजार जनाले दिए आवेदन
kathmandupati.com · Sat Jun 06 07:13:44 GMT 2026

काठमाण्डु – राजदूत नियुक्ति प्रक्रिया खुला प्रतिस्पर्धामार्फत अघि बढेपछि ३ हजार जनाले आवेदन दिएका छन्।
परराष्ट्र मन्त्रालयले जेठ १४ देखि २२ गतेसम्म विभिन्न देशमा रिक्त राजदूत पदका लागि आवेदन मागेको थियो । मन्त्रालयले १३ देशका राजदूतको लागि आवेदन माग गरेपछि तीन हजार जनाले दाबी गरेका छन् ।
Read full story at source (kathmandupati.com)