स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित डोल्पामा दुई जना पक्राउ
nepalnews.com · Thu Jul 16 02:37:23 GMT 2026

डोल्पा । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडकखण्डबाट प्रहरीले स्रोत नखुलेको ५५ लाख १० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (nepalnews.com)