सरकारले अन्तराष्ट्रिय पदक जित्ने खेलाडी र प्रशिक्षकलाई साढे १० करोड पुरस्कार दिने !
arthasarokar.com · Thu Jul 16 02:36:29 GMT 2026
काठमाडौँ । सरकारले अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले खेलाडीसँगै प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई सम्मान गर्ने निर्णय गरेको हो ।
Read full story at source (arthasarokar.com)