कति छ तरकारीको मूल्य?
himalpress.com · Thu Jul 16 02:48:49 GMT 2026

काठमाडौँ – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज आलु, भन्टासहितका केही तरकारीको भाउ घटेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
Read full story at source (himalpress.com)