डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ
nepallive.com · Thu Jul 16 03:00:10 GMT 2026

डोल्पा– डोल्पामा स्रोत नखुलेको स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपैयाँ नगद सहित दुई जना पक्राउ परेका छन्।
त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडक खण्डमा गरिएको संयुक्त सुरक्षा चेकिङका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (nepallive.com)