वनमा रिचार्ज पोखरी
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको चिप्लरी सिमपाखो सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण भएको छ । वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, पानी पुनर्भरण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनीकरण गर्ने उद्देश्यले पोखरी बनाइएको हो ।
डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले यसवर्ष म्याग्दीमा छ ओटा पोखरी बनाएका छन् ।
Read full story at source (hamrakura.com)