अर्जेन्टिनाका मुख्य प्रशिक्षक स्कालोनी भन्छन् – विपत्तिमा पर्दा अर्जेन्टिना अझ बलियो बन्छ
kendrabindu.com · Thu Jul 16 03:13:03 GMT 2026
काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले इङ्ल्यान्डविरुद्धको रोमाञ्चक पुनरागमन जितपछि आफ्नो टोलीको कहिल्यै हार नमान्ने मानसिकताको खुलेर प्रशंसा गरेका छन्।
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो विश्वकप फाइनलमा स्थान बनाएको हो।
Read full story at source (kendrabindu.com)