प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्यानको ३० लाख सहयोग
nepalviews.com · Sat Aug 29 06:26:07 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विपद्बाट प्रभावित नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरिएको क्यानले जनाएको हो।
Read full story at source (nepalviews.com)