विश्व स्वास्थ्य संगठनद्वारा २०२६ का लागि १ अर्ब डलरको अपिल
newsofnepal.com · Wed Feb 04 16:45:35 GMT 2026

जेनेभा।
विश्व स्वास्थ्य संगठनले विश्वभरका मानवीय संकट, द्वन्द्व र प्रकोपबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन सन् २०२६ का लागि करिब १ अर्ब अमेरिकी डलरको आर्थिक अपिल सार्वजनिक गरेको छ। यो कोषले विश्वका ३६ वटा आपत्कालीन अवस्थामा रहेका क्षेत्रहरूमा जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्नेछ।
Read full story at source (newsofnepal.com)