‘कन्सल्टेन्सी’मा सरकारको कडाइ, व्यवसायी चरणवद्ध आन्दोलनमा
baahrakhari.com · Thu Jul 16 03:18:30 GMT 2026

काठमाडौं । सरकारले शैक्षिक परामर्श (कन्सल्टेन्सी), भाषा शिक्षण तथा अन्तर्राष्ट्रिय परीक्षा तयारी कक्षा सञ्चालनमा कडाइ गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयपछि जारी ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ मार्फत सरकारले शैक्षिक परामर्श केन्द्रहरूलाई थप कडाइ र नियमन गर्न लागेको हो ।
Read full story at source (baahrakhari.com)