धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
nagariknews.nagariknetwork.com · Thu Jul 16 03:28:21 GMT 2026

ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यही असार ३० गतेदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता छ।
Read full story at source (nagariknews.nagariknetwork.com)