आयोगका ९० प्रतिशत सिफारिस कार्यान्वयन नहुनु राज्यका लागि लज्जाको विषय: अध्यक्ष थापामगर
nagariknews.nagariknetwork.com · Wed Feb 04 16:51:56 GMT 2026

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आयोगले गरेका सिफारिसहरू सरकारले कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
बुधबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित आयोगको पाँचौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापामगरले यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)