जैमिनीमा सुकुम्बासी समस्या समाधान
nagariknews.nagariknetwork.com · Thu Jul 16 03:36:43 GMT 2026

बागलुङको जैमिनी नगरपालिकाले सुकुम्बासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएपछि सुकुम्बासी समस्या समाधान भएको छ।
नगरपालिकाले पहिचान भएका १८ सुकुम्बासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपुर्जा हस्तान्तरण गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)