जितको खुसियाली मनाइरहँदा स्पेनका स्टार लामिन यामालको घरमा चोरीको प्रयास
baahrakhari.com · Thu Jul 16 03:41:10 GMT 2026
काठमाडौं । युवा फुटबल स्टार लामिन यामालले स्पेनलाई दोस्रोपटक फिफा विश्वकपको फाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको केही समयपछि बार्सिलोनास्थित उनको घरमा चोरीको प्रयास भएको छ ।
बार्सिलोनाको बाहिरी क्षेत्रमा पर्ने एस्प्लुगेस डे ल्लोब्रेगाटस्थित एउटा घरमा चोरीको प्रयास भएको काटालोनिया क्षेत्रीय प्रहरीका एक प्रवक्ताले पुष्टि गरेका छन् ।
Read full story at source (baahrakhari.com)