इरानका महत्वपूर्ण सैन्य क्षमताहरू नष्ट गर्ने रणनीतिअनुसार अमेरिकी आक्रमण
nepalnews.com · Thu Jul 16 03:47:52 GMT 2026
रोयटर्स । इरानमाथि अमेरिकाले हालै गरेको हवाई आक्रमणले राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि भविष्यमा थप सैन्य कारबाही गर्ने विकल्पलाई बलियो बनाएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
रोयटर्सका अनुसार, नाम नखुलाइएका तीन अमेरिकी अधिकारीले होर्मुज जलडमरूमध्य खुलाउन दबाब सिर्जना गर्ने उद्देश्यसँगै भविष्यमा आवश्यक परे थप जटिल सैन्य अभियान सञ्चालन गर्नुअघि इरानका महत्वपूर्ण सैन्य क्षमताहरू नष्ट गर्ने रणनीतिअनुसार आक्रमण भइरहेको बताएका हुन्।
Read full story at source (nepalnews.com)