१० वर्षअघि १४ लाख लगानीबाट सुरू भएको चिया उद्योग फस्टाउँदै, निर्यात हुँदै ‘अर्गानिक अर्थोडक्स’
clickmandu.com · Thu Jul 16 04:01:19 GMT 2026

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो ।
उद्योग सञ्चालक गृष्म सुब्बाले उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनीका बजारमा बिक्री हुने गरेको जानकारी दिए ।
Read full story at source (clickmandu.com)