भोटेकोशी बाढीबाट एनआईसी एशिया बैंकका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त, कर्मचारीहरू सुरक्षित
kendrabindu.com · Sat Aug 29 06:32:04 GMT 2026

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीनवटा शाखा कार्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बाढीका कारण रसुवाको स्याफ्रुबेँसी शाखा र नुवाकोटको बेत्रावती शाखा रहेको भवन बगेको छ भने त्रिशूली शाखा कार्यालय माटोले पुरिएर पूर्ण रूपमा क्षति भएको बैंकले जनाएको छ।
Read full story at source (kendrabindu.com)