प्रतिनिधिसभा बैठकबाट पारित भयो मतदाता नामावली विधेयक
barnanmedia.com · Sun May 31 22:53:53 GMT 2026

प्रतिनिधिसभा बैठकबाट मतदाता नामावली विधेयक पहिलो संशोधन २०८२ पारित भएको छ।
राष्ट्रियसभाबाट संशोधनसहित पारित भएर आएको विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो।
Read full story at source (barnanmedia.com)