बाढीपहिरोले आज यी ८ सडक पूर्णरूपमा अवरुद्ध, ६ सडकमा एकतर्फी सवारी
kendrabindu.com · Thu Jul 16 04:24:44 GMT 2026

काठमाडौं । वर्षापछि बाढीपहिरो जाँदा आज देशका विभिन्न ८ वटा सडक अवरुद्ध भएका छन्। त्यसैगरी ६ वटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ।
मेची राजमार्गमा पर्ने इलामको इलाम नगरपालिका- ९ राजदुवालीमा सडक अवरुद्ध हुँदा अहिले झापा-ताप्जेजुङ सडकमा गाडी चलेका छैनन्। उक्त सडक अवरुद्ध भए पनि बैकल्पिक बाटोबाट सवारी चलेका प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)