प्रधानमन्त्री शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति अक्षम्य अपराध : नेपाली कांग्रेस
barnanmedia.com · Sun May 31 23:08:08 GMT 2026

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्टीकरण दिन माग गरेको छ।
कांग्रेसका मुख्यसचिव देवराज चालीसेद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोष्ट्रमबाट ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रहितविपरीतको भनाइको संज्ञा दिइएको छ।
Read full story at source (barnanmedia.com)