श्रीलंकाका विद्यालयमा ‘फास्ट फूड’ प्रतिबन्ध
baahrakhari.com · Wed Jun 24 18:46:21 GMT 2026

काठमाडौं । श्रीलंका सरकारले विद्यालयहरूमा बालबालिकालाई फास्ट फूड र मिठाई दिन रोक लगाउने भएको छ ।
बालबालिकामा मधुमेह र मुटुसम्बन्धी समस्याका बढ्दो घटनालाई ध्यानमा राखेर यस्तो कदम चालिएको सरकारले जनाएको छ ।
Read full story at source (baahrakhari.com)