धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा, दैनिक ३ करोड ७२ लाख लिटर प्रशोधन गर्ने क्षमता
clickmandu.com · Thu Jul 16 04:39:22 GMT 2026

काठमाडौं । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरू भएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यही असार ३० गतेदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता छ ।
Read full story at source (clickmandu.com)