रसुवागढीबाट ६,५०० ईभी आयात, १५ अर्ब राजश्व
newsofnepal.com · Thu Jul 16 05:05:34 GMT 2026

रसुवा ।
आर्थिक वर्ष २०८२–८३ मा रसुवागढी–टिमुरे भन्सार नाकाबाट ६ हजार ५०० भन्दा बढी विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्रिएका छन्। ईभी आयातबाट मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।
Read full story at source (newsofnepal.com)