रूस–युक्रेन तनाव बढ्दै,ड्रोन आक्रमण र प्रतिकार जारी
nepalnews.com · Sat Jun 06 07:27:48 GMT 2026

मस्को। रूसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा ड्रोन खसालेको दाबी गरेको छ, जहाँ मस्कोले आफ्नो प्रमुख आर्थिक मञ्च सञ्चालन गरिरहेको छ।
क्षेत्रीय गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले शनिबार टेलिग्राममार्फत जानकारी दिँदै २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) खसालिएको र सैन्य कारबाही जारी रहेको बताएका छन्।
Read full story at source (nepalnews.com)