लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
nepalnews.com · Sat Jun 06 07:29:05 GMT 2026

लेवनान। दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ।
इजरायली हवाई आक्रमणले नबातीह जिल्लाको जिब्डिन सहरलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले एक जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
Read full story at source (nepalnews.com)