डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार रूपैयाँसहित २ जना पक्राउ
nepalpress.com · Thu Jul 16 05:26:09 GMT 2026

डोल्पा । त्रिपुरा सुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई नियन्णमा लिइएको छ ।
ठूलिभेरी नगरपालिका दुनैबाट छ्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ मोटरसाइकलाई शंका लागि चेकजाँच गर्दा ठूलिभेरी नगरपालिका-७ बस्ने ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकायाले बोकेको झोलामा पैसाको गड्डी फेला परेको हो ।
Read full story at source (nepalpress.com)