आरसीबीलाई लगातार दोस्रोपटक आइपीएलको उपाधि
annapurnapost.com · Mon Jun 01 00:18:37 GMT 2026
काठमाडौं : रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को उपाधि जितेको छ। फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै साविक विजेता आरसीबीले उपाधि रक्षा गरेको हो। पहिलो उपाधि जित्न १८ वर्ष लगाएको आरसीबी साविक विजेताको रूपमा आइपीएलको उपाधि रक्षा गर्ने तेस्रो टिम हो।
अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनायो।
Read full story at source (annapurnapost.com)